Wednesday, December 11, 2013

फेरी भेटूला

जिन्दगी को बाटो कस्तो
उकालो छ उरालो छ
फेरी पनि हिँड्दा खेरि
यक्दमे रमाइलो छ
खुशी सँग दुख पनि
हरेक तिरा बाँधियो को छ
तर खुशी छ बढी मा यहाँ
दुख को पनि अलि पालो छ
नयाँ नयाँ मान्छे यहाँ
नयाँ कति ठाउँ छन्
आज हिजु भोलि थियो
पुरानो कति नौलो छ
तपाईं सँग भेट्दा खेरि
परार पनि पोर पनि
आजै जस्तो चितायो छ
यो माया को कुरा पनि
कस्तो मीठो रमाइलो छ
जानी बेला आइ पुग्यो
अब नयाँ घर जानो पर्यो
तपाईं को माया समेट्दा खेरि
सबै मीठो पायो छ
टाडा अब नजीक हुन्छ
फेरी भेटूला पटक पटक
जब पनि संयोंग हुन्छ
यहि चाहना आए को छ

6 comments:

Anonymous said...

Panta sir badhai cha,
You can eat in Nepali,sleep in nepali walk in nepali and you can live in Nepal as nepali ...................
Hari Phuyal
Kathmandu Nepal

Udaya said...

@Hari: you Niyantrak jyu ko anurodh ma try gare ko; Tapain ko comment pani tapain ko maya chh :) :)

सुरेश पंत said...

"अब नयाँ घर जानो पर्यो " या आपना घर औउनो पर्यो ... ?

Sukdev said...

पन्त सर
तपाईको कविताले मनै छोयो
मन होईन मुटुको पँीध नै भेट्यो
हामीलाई कामको
िसलसिला वताइिदनु भयो
नजानेका कुरा फेरी लागाइिदनु भो
कृतज्ञ छाै‌‌‌ैं कृतार्थ भयाै‌
मुरी मुरी धन्यवाद छ
अनि अंजुली भरी माया छ
तपाईलाइ सँधै अनि सँधै स्वागत छ
फगत डर यो छ
िहमाल वाट िनस्केको
िनष्कलंक र िनश्लच अनि श्निग्ध
पवित्र नदी
सागरमा हराए झंै
त्यो उदय पनि
कतै उतै अस्ताउने त होईन?
मीठो सम्झना सँधै रहोस ।


Udaya said...

शुकदेव जी तपाइँ धेरै धन्यबाद :) अनेक शुभकामना :)

Udaya said...

ko*