जिन्दगी को बाटो कस्तो
उकालो छ उरालो छ
फेरी पनि हिँड्दा खेरि
यक्दमे रमाइलो छ
खुशी सँग दुख पनि
हरेक तिरा बाँधियो को छ
तर खुशी छ बढी मा यहाँ
दुख को पनि अलि पालो छ
नयाँ नयाँ मान्छे यहाँ
नयाँ कति ठाउँ छन्
आज हिजु भोलि थियो
पुरानो कति नौलो छ
तपाईं सँग भेट्दा खेरि
परार पनि पोर पनि
आजै जस्तो चितायो छ
यो माया को कुरा पनि
कस्तो मीठो रमाइलो छ
जानी बेला आइ पुग्यो
अब नयाँ घर जानो पर्यो
तपाईं को माया समेट्दा खेरि
सबै मीठो पायो छ
टाडा अब नजीक हुन्छ
फेरी भेटूला पटक पटक
जब पनि संयोंग हुन्छ
यहि चाहना आए को छ
6 comments:
Panta sir badhai cha,
You can eat in Nepali,sleep in nepali walk in nepali and you can live in Nepal as nepali ...................
Hari Phuyal
Kathmandu Nepal
@Hari: you Niyantrak jyu ko anurodh ma try gare ko; Tapain ko comment pani tapain ko maya chh :) :)
"अब नयाँ घर जानो पर्यो " या आपना घर औउनो पर्यो ... ?
पन्त सर
तपाईको कविताले मनै छोयो
मन होईन मुटुको पँीध नै भेट्यो
हामीलाई कामको
िसलसिला वताइिदनु भयो
नजानेका कुरा फेरी लागाइिदनु भो
कृतज्ञ छाैैं कृतार्थ भयाै
मुरी मुरी धन्यवाद छ
अनि अंजुली भरी माया छ
तपाईलाइ सँधै अनि सँधै स्वागत छ
फगत डर यो छ
िहमाल वाट िनस्केको
िनष्कलंक र िनश्लच अनि श्निग्ध
पवित्र नदी
सागरमा हराए झंै
त्यो उदय पनि
कतै उतै अस्ताउने त होईन?
मीठो सम्झना सँधै रहोस ।
शुकदेव जी तपाइँ धेरै धन्यबाद :) अनेक शुभकामना :)
ko*
Post a Comment